
ललितपुर भदौ १८ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि

काठमाडौं भदौ १८ । बिहीबार पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार प्रहरीमाथि

कास्की भदौ १८ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसीयूमा उपचाररत एक संक्रमितको बिहीबार मृत्यु भएको छ । पोखरा महानगरपालिका ६ निवासी ३७ वर्षीय पुरुषको बिहीबार साँझ

काठमाडौं भदौ १८ । हिमालय एअरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।सेप्टेम्बर १ तारिखदेखि सरकारको अनुमतिअनुसार सहजै पीसीआर रिपोर्ट पाइने गन्तव्य छोङछिङ, क्वालालम्पुर र आबुधाबीको लागि हिमालय एअरलाइन्सले भाडादर

काठमाडौं भदौ १८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने भएको छ । बिहिवार सम्पन्न सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा

काठमाडौं भदौ १८ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ। बिहीबार ४४५ जना थपिएसँगै संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको हो। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न

काठामाडौं भदौ १८ । निषेधाज्ञाको उल्लंघन गर्दै रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाहरुबीच भएको झडपमा तीनजना पत्रकार घाइते भएका छन् । उक्त झडपको रिपोर्टिङमा गएका तीन जना

नुवाकोट,भदौ १८। नुवाकोटको थानापतिमा भेटिएको शंकास्पद वस्तु मजदुरको लुगाफाटो भएको पुष्टि भएको छ। शिवपुरी गाउँपालिका ८ थानापतिस्थित अर्जुन कडेलको घर नजिकै बिहिवार बिहान साइकलमा भेटिएको शंकास्पद वस्तु बम भएको हुनसक्ने

काठमाडौं भदौ १८ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा कोरोनाले थप ६