
बाँके,चैत ९ । बाँकेमा एक केजी अवैध लागूऔषध चरेशसहित तीनजना पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१० स्थितबाट एक केजी अवैध लागूऔषध चरेशसहित तीनजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो

काठमाडौँ,चैत ९ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जनालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ । एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे

काठमाडौं, चैत ९ । नेपालमा कोरोना संक्रमणदर वृद्धि भएको छ। बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ५० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६

भक्तपुर,चैत ९ । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा

टीकापुर,चैत ९ । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम भेटिएको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।

काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका लागि सोमबार बङ्गलादेश प्रस्थान गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद

नुवाकोट,चैत ९ । नुवाकोट-काठमाडौ जोड्ने छोटो दुरीको मार्ग छहरे टोखा बन्द भएको छ। सडकमार्गको सिस्नेरी भीरमा सडक स्तरोन्नतिका क्रममा चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको

काठमाडौं, चैत ९ । आर्थिक वर्ष ०६७र६८ को बजेट ३ खर्ब २५ अर्ब रुपैयाँको हुने अर्थमन्त्रालयले जानकारी दिएको छ । यो चालू आवको तुलनामा रु ४० अर्ब बढी हो ।

काठमाडौं, चैत ९ । छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारावालाले औंल्याएका छन्। आइतबार भारतबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय