
काठमाडौं पुस १५ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमासञ्चालन गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्रा .डा. चन्द्रमणि पौडेलले २०७८ जेठमा परीक्षा सञ्चालन गर्न

काठमाडौं पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होछारले गुरुङ समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । तमु समुदायको

काठमाडौं पुस १५ । सरकारले कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिदका लागि सहजीकरण गर्न भन्दै भारतलाई औपचारिक

काठमाडौं पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् । ‘तमु (गुरुङ)

काठमाडौँ, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त

काठमाडौं, पुस १५ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिक्रान्ति र प्रतिगमन निम्त्याएको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले लगाएको छ। दाहाल–नेपाल समूहले मंगलबार

काठमाडौं, पुस १५ । बुधबार नेवार समुदायमा यःमरी पुर्णिमा धुमधामका साथ मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ ।कोरोना भाइरस सङ्क्रमण यो

काठमाडौ,पुष १५ । सरकारले आज ( बुधबार) सार्वजनिक विदा दिएको छ । किराँत जातिको उधौली पर्व, योमरी पुन्हि ज्यापू दिवस (धान्य पूर्णिमा) तथा तमू ल्होसारको अवसरमा सरकारले बिदा दिएको हो

काठमाडौं,पुस १५ । कोरोना भाइरसको खोप नेपालमा खरीद गरेर ल्याउन अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले हालै अर्थ मन्त्रालयसँग खोप ल्याउन स्रोतको सुनिश्चिता गरिदिन