समाचार

बन्दुकसहित नुवाकोटको तादीबाट दुई पक्राउ

नुवाकोट,साझापथ संवाददाता। नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले बुधबार पक्राउ गरेको छ । तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय

सिन्धुलीमा जिप दुर्घटना,४ गम्भीर घाइते

सिन्धुली,साझापथ संवाददाता।सिन्धुलीमा बोलेरो जिप दुर्घटना भएको छ ।  फिक्कल गाउँपालिका-५ स्थित सोल्मामा ना ४ च ५२८५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। दुर्घटनामा  चार जना गम्भीर घाइते भएका छन ।

बितेको २४ घन्टामा २५५ जनामा कोरोना संक्रमण, कुल संक्रमित १६ हजार ४२३

काठमाडौं,असार २४ । बितेको २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २

सभामुख सापकोटाको आँखाको शल्यक्रिया, खर्च आफैंले व्यहोर्ने

काठमाडौं २४ असार । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको

सांसद तामाङ भन्छन्, ‘स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ’

मेलम्ची २४ असार । । स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताएका छन् । मेलम्ची खानेपानी विकास समिति

परीक्षण घटाइँदै, जोखिम झन् बढ्दै

काठमाडौ,असार २४ । कोरोना परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा दैनिक ४ हजार ७

निजी विद्यालय सहमतिविपरीत शिक्षक–कर्मचारी हटाउँदै

काठमाडौं,साझापथ संवाददाता।कोरोना महामारी कारण आर्थिक सङ्कटको कारण देखाउँदै निजी लगानीका विद्यालयले धमाधम शिक्षक–कर्मचारी हटाउन थालेका छन् । ती विद्यालयले सरकार र सरोकार भएका पक्षसँगको समझदारीविपरीत शिक्षक–कर्मचारीलाई तोकिएको तलबसमेत नदिने र

समाजवादी पार्टीबाट सरिता गिरी निष्कासन,सांसद पनि नरहने

काठमाडौ,असार २३ । समाजवादी पार्टी केन्द्रीय कार्य समितिको बैठकले सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद समेत नरहने गरी कारवाहीको निर्णय गरेको छ। मंगलबार बसेको समाजवादी पार्टी पदाधिकारीको बैठकले यस्तो

प्युठानमा सलहले ४३१ हेक्टर कृषि बालीमा क्षति

रामबहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानमा सलह किराले ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न स्थानमा किसानहरुले लगाएको मकैबाली, तरकारी र धानबालीमा सलहले क्षती पुर्‍याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ