समाचार

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

म्याग्दी,फागुन २- म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज गिरीले तीन रोपनी जग्गा राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको

एक फर्मलाई २० हजार रुपैयाँ जरिवाना

काठमाडौँ,फागुन २- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी

चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनमा

काठमाडौँ,फागुन २- पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ  । निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ  । ‘बुकुरो’

रङ्गशाला बनेसँगै भोजपुरमा खेल गतिविधि बढ्यो

भोजपुर,फागुन २- रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन २- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ

मनाङमा चुनावी सरगर्मी बढ्यो: पर्यटन, पूर्वाधार र जलवायु परिवर्तन मुख्य एजेण्डा

मनाङ,फागुन २— प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुन १९ दिन बाँकी रहँदा हिमाली जिल्ला मनाङमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र योजनासहित मतदाताको घरदैलोमा पुग्दै समर्थन जुटाउने

धादिङमा काँडेभ्याकुर संरक्षण अभियान सुरु, सिद्धलेकबाट सचेतना कार्यक्रम थालियो

धादिङ,फागुन १ । डिभिजन वन कार्यालय धादिङले नेपालमा मात्र पाइने दुर्लभ चरा काँडेभ्याकुर संरक्षणका लागि सचेतना अभियान सुरु गरेको छ। काँडेभ्याकुर पाइने क्षेत्र सिद्धलेक गाउँपालिकाका सामुदायिक वन उपभोक्तालाई यसको महत्वबारे

प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रसुवा कारागारमा नेपाली सेना परिचालन

रसुवा,फागुन १ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै धुन्चेस्थित कारागार कार्यालयको सुरक्षाका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले

बंगलादेशमा राजनीतिक फेरबदल : बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी,फागुन १ । बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ। सम्पन्न आम निर्वाचनमा Bangladesh Nationalist Party (बीएनपी) ले भारी बहुमत प्राप्त गरेको छ। पूर्वप्रधानमन्त्री Begum Khaleda Zia का छोरा तथा