समाचार

राष्ट्रपतिद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको शुभकामना, विभेदविरुद्ध एकजुट हुन आह्वान

काठमाडौँ, जेठ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै विभेदरहित, समावेशी र सभ्य समाज निर्माणका लागि थप प्रतिबद्ध बन्न

एमालेका अनुभवी नेता श्यामराज पाठकको नयाँ राजनीतिक यात्रा, उज्यालो नेपालमा पाए प्रदेश सचिवको जिम्मेवारी

नुवाकोट, जेठ २१ — तीन दशकभन्दा बढी समय नेपाली कम्युनिष्ट आन्दोलन र नेकपा (एमाले) को संगठन निर्माणमा बिताएका नुवाकोटका वरिष्ठ राजनीतिक व्यक्तित्व श्यामराज पाठकले आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु

शिवपुरीमा व्यवहारिक शिक्षाको नयाँ अभ्यास : विद्यार्थीदेखि अभिभावकसम्मलाई अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षण

नुवाकोट, जेठ २१  — विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहोस् भन्ने उद्देश्यसहित शिवपुरी गाउँपालिकामा व्यवहारिक शिक्षासम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ। शिवपुरी गाउँपालिका–१ स्थित भूमेदेवी माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित हुँदै नेपालको यात्रा सेमिफाइनलमै टुङ्गियो

काठमाडौँ, जेठ २१ । भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल साविक विजेता बङ्गलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। गोवास्थित जवाहरलाल नेहरू रङ्गशालामा बुधबार भएको खेलमा नेपालले

सञ्चार क्षेत्र सुधार र सेवा एकीकरणका लागि महत्वपूर्ण निर्णय, कानुन संशोधनदेखि डिजिटल प्रणाली विकाससम्मका योजना अघि बढाइने

काठमाडौं, जेठ २० – सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय, कार्यगत स्पष्टता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको बैठकले सञ्चार क्षेत्र सुधारका लागि

साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा नेपाललाई हराउँदै बङ्गलादेश फाइनलमा

काठमाडौं,जेठ २० । नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग पराजित भएको छ । गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा बुधबार भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो

स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

झापा, जेठ २० — झापाको मेचीनगर नगरपालिका–९ सतीघट्टामा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। बुधबार साँझ करिब ५:२० बजे मे १ प

मोदीसँगको भेट ‘फलदायी र सार्थक’ रहेको रवि लामिछानेको दाबी

काठमाडौँ, जेठ २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई फलदायी र सार्थक रहेको बताउनुभएको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग करिब एक

कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं,जेठ २० । कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेपाल भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको