समाचार

सुनको मूल्य फेरि तीन लाख नाघ्यो, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं,माघ २५ । नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख रुपैयाँ नाघेको छ।साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन ९ हजार ५०० रुपैयाँले बढेर प्रतितोला तीन लाख ५०० रुपैयाँ

नुवाकोट जाँदै गरेको बससहित दुई बस ठोक्किँएर दुर्घटना

काठमाडौं,माघ २५ । नुवाकोट जाँदै गरेको बससहित दुई बस ठोक्किँदा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–स्थित १० किलोमा दुर्घटना भएको छ। दुर्घटनामा एक स्थानीयको मृत्यु भएको छ भने केही यात्रु

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौं,माघ २५ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराई भू–भागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेश, बागमती,

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

काठमाडौँ,माघ २५- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको

कसलाई मतदान गर्नुहुन्छ भनेर मतदाताको गोप्यता भङ्ग नगर्न आग्रह

काठमाडौँ,माघ २५- सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २५- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा

इलामको माइजोगमाईमा ५ रेक्टरस्केलको भूकम्प

इलाम,माघ २४ । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ ५ रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उक्त भूकम्प आज साँझ

भयरहित वाताबरणमा मताधिकार प्रयोग गर्न पाउने अवस्था बनेको छ – गृहमन्त्री

धादिङ,माघ २४ । गृहमन्त्री ओम प्रकाश अर्यालले मलुकभर एकै चरणमा निर्वाचन हुने कुरामा कुनै दुई मत नभएको बताउनु भएको छ । मौशमको कारण देखाई निर्वाचन देशै भर एकै चरणमा हुन्न

गृह मन्त्री अर्यालद्वारा जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण, निर्वाचन सुरक्षाबारे निर्देशन

नुवाकोट, माघ २४—  गृह मन्त्री ओम प्रकाश अर्यालले जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा गृह सचिव राजकुमार श्रेष्ठ, सह–सचिव आनन्द काफ्ले, प्रमुख जिल्ला अधिकारी शम्भु