
काठमाडौं, जेठ १५ — सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासन र सुशासनलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्ने भएको छ। अर्थमन्त्री डा.

काठमाडौँ,जेठ १५। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ

नुवाकोट,जेठ १५ । नुवाकोटको ककनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई केवल औपचारिक सम्मानमा सीमित नराखी उनीहरूको अनुभव, ज्ञान र जीवन संघर्षलाई समाजको अमूल्य सम्पत्तिका रूपमा स्थापित गर्ने प्रयास थालेको छ। बदलिँदो सामाजिक

नुवाकोट, जेठ १५ — नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले छहरे–टोखा सडकखण्डमा भएको कार दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। बिहीबार

नुवाकोट, जेठ १५ — नुवाकोटको पूर्वी भेगस्थित लिखु गाउँपालिका–५ कल्छेपाखामा आधुनिक तथा सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम निर्माण कार्य सुरु गरिएको छ। आश्रमको शिलान्याससँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको

धादिङ,जेठ १४ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीलाई स्वदेश फर्कने आग्रह गर्नुभएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले उक्त

नुवाकोट, जेठ १४ — काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङस्थित ठूलो पहराबाट इलेक्ट्रोनिक कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार बेलुका

नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बच्छला माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयको १९औँ अभिभावक भेलाबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ।

काठमाडौँ,जेठ १४। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका