
काठमाडौं,माघ २३ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको

खोटाङ,माघ २३ । जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । वराहपोखरी गाउँपालिका–१, वराहपोखरीस्थित सालघारी भन्ज्याङका खड्गबहादुर खपाङ्गी मगरका तीन जना छोरामध्ये जेठो

काठमाडौं,माघ २३ । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

काठमाडौं,माघ २३ । काठमाडौंको कोटेश्वरमा अण्डा घाँटीमा अड्किँदा एक पुरुषको मृत्यु भएको छ। कोटेश्वर प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजे उसिनेको अण्डा खाँदै गर्दा अड्किएपछि ४५ वर्षीय पुरुषको ज्यान

नुवाकोट,माघ २३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले चुनावी अभियानलाई तीव्र बनाएका छन्। पछिल्लो समय उहाँ घरदैलो

म्याग्दी,माघ २३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी),

काठमाडौँ,माघ २३- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया

बैतडी,माघ २३ — बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ। भौनीबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस बिहीबार राति करिब ९:१०

काठमाडौँ,माघ २३- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ