समाचार

नुवाकोटमा १० किलोको मालासँगै चुनावी माहोल तताउँदै गगन थापा

नुवाकोट, फागुन १७ — चुनावी सरगर्मी चुलिँदै जाँदा नुवाकोटको बट्टारस्थित हावाघर आइतबार विशेष रूपमा सजिएको थियो। हेलिकप्टरको गर्जनसँगै आकाशबाट ओर्लिएका गगन थापालाई स्थानीयले १० किलो तौलको विशाल माला लगाएर भव्य

आचारसंहिता उल्लंघनमा ‘शून्य सहनशीलता’, उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी

काठमाडौं,फागुन १७ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा ‘शून्य सहनशीलता’ को नीति अपनाउने चेतावनी दिएको छ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन, विशेषगरी शून्य

कराँचीमा अमेरिकी वाणिज्य दूतावास नजिक झडप, ९ जनाको मृत्यु

कराँची,फागुन १७— कराँचीको माई कोलाची रोडस्थित अमेरिकी वाणिज्य दूतावास कराँची नजिक प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। सिभिल अस्पताल

इरानले खामेनी हत्यापछि ‘कडा बदला’ लिने चेतावनी

तेहरान,फागुन १७ — आयातोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाइरहेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानले उक्त घटनालाई ‘भयानक अपराध’ भनेका छन् र यसलाई अनुत्तरित नराख्ने चेतावनी दिएका छन्। राष्ट्रपतिले

सिन्धुलीमा निर्वाचन सामग्री वितरण सुरु

सिन्धुलीमाढी, फागुन १७ — यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा खटिएका कर्मचारीहरूलाई आइतबारदेखि निर्वाचन सामग्री बुझाउन सुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार मतदान अधिकृत

सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं,फागुन १७ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो ।  शुक्रवार प्रतितोला ३

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं,फागुन १७— हाल देशमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली

युएईस्थित नेपाली दूतावासको आग्रह: अनावश्यक यात्रा नगर्नुस्, उच्च सतर्कता अपनाउनुस्

काठमाडौं,फागुन १७ — संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले युएईमा रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा मध्यपूर्वी क्षेत्रमा विकसित भइरहेको परिस्थितिलाई

दुर्गा प्रसाईं पुनः पक्राउ, सार्वजनिक शान्ति खलबल्याएको आरोप

काठमाडौं, फागुन १७ — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आज बिहान निवासबाटै उनलाई पक्राउ