समाचार

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

राँझा (बाँके),असोज ६। नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ । भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको

खोरतविरुद्ध खोप लगाइँदै

भोजपुर,असोज ६। भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज ६ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

बागलुङ,असोज ६। धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको हो । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो

तनहुँको वन क्षेत्रबाट एक वर्षमा १७ करोडभन्दा बढीको कारोबार

दमौली (तनहुँ),असोज ६– तनहुँमा वनलाई आर्थिक गतिविधिको आधारका रूपमा विकास गर्न थालिएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत स्थानीय समुदायको आयआर्जन र रोजगारी प्रवद्र्धन गर्ने कार्यक्रम अघि बढाइएका

बाढीले भत्काएका पुल पुनर्निर्माण तीव्र, ३३ झोलुङ्गे पुलको डिपिआर अन्तिम चरणमा

नुवाकोट, असोज ६ – लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले त्रिशूली नदीमाथिका पक्की तथा झोलुङ्गे पुल बगाएपछि नुवाकोटको पश्चिमी भेगमा तीन सातादेखि प्रभावित आवागमन सहज बनाउन

नुवाकोटमा बाढीबाट १ हजार ९ सय ५५ घरमा क्षति, १ हजार ४ सय ७२ घर पूर्णरुपमा ध्वस्त

नुवाकोट, असोज ६ – लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटका विभिन्न स्थानमा १ हजार ९ सय ५५ घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय

लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने कार्यविधि फिर्ता लिन नुवाकोट पत्रकार महासंघको माग

नुवाकोट, असोज ६ – लोककल्याणकारी विज्ञापनका लागि विनियोजित रकम घटाउने गरी सरकारले ल्याएको कार्यविधि तत्काल फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले ज्ञापनपत्र बुझाएको छ । महासंघ नुवाकोटका

प्रतिनिधिसभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित

काठमाडौँ,असोज ६। प्रतिनिधिसभाको हिजो बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ।बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्तुत गर्नुभएको