
काठमाडौं, माघ १८ — नेपाली काँग्रेस शिवपुरी–काठमाडौं सम्पर्क समाजले नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. प्रकाशशरण महत र मतदाताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। टोखा नगरपालिका, काठमाडौंस्थित

काठमाडौँ, माघ १८ । देशमा फेरि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणाली क्रमशः बलियो बन्दै गएपछि आगामी दिनमा विभिन्न क्षेत्रमा

काठमाडौं,माघ १८ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त

काठमाडौं, माघ १८ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफूलाई सत्ताको लोभ नभएको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले आफूलाई

काठमाडौं, माघ १८ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित विभिन्न आर्थिक तथा सामाजिक एजेन्डा समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आज आयोजित

काठमाडौं, माघ १८ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा पत्रकार दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले आज विज्ञप्ति जारी गर्दै उहाँको निधन भएको पुष्टि गरेको हो। सिटौला

झापा, माघ १८ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले निर्वाचनका सन्दर्भमा सुरक्षाबारे चिन्ता नगर्न उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। सुरक्षा जोखिम वा आशंका भए ढुक्कसँग

नवलपुर, माघ १८ । राष्ट्रिय गौरवको नारायणघाट–बुटवल सडक आयोजनाको पूर्वी खण्डमा पर्ने सबै ३४ पुल निर्माण सम्पन्न भएका छन्। तीमध्ये ३३ पुलबाट सवारी सञ्चालन भइसकेको छ भने अरुण खोला पुल

रसुवा, माघ १८ । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ गढीस्थित पासाङ ल्हामु सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। गएराति करिब ८:३० बजे पहिरो खसेपछि रसुवागढी अन्तर्राष्ट्रिय सिमानाका जाने मुख्य