समाचार

प्रधानमन्त्रीसँग रवि लामिछानेको भेट, निर्वाचन सफलताप्रति बधाई

काठमाडौँ, चैत ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। भेटमा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक र

कलेजो रोगले थलिएकी नुवाकोट भद्रुटारकी सुनिताको पीडा : उपचार खर्च जुटाउन परिवारको आह्वान

नुवाकोट, चैत ८ — नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार राम्चेकी ४० वर्षीया सुनिता पन्त गम्भीर कलेजो रोगबाट पीडित भएकी छन्। कलेजोमा समस्या बढ्दै जाँदा उनको पेट अत्यधिक सुन्निएको छ भने सामान्य

राजीनामा अस्वीकृत : गगन थापाकै नेतृत्वमा अघि बढ्ने कांग्रेसको निर्णय

काठमाडौँ, चैत ८ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश

नदी किनारमा फेला पर्‍यो तेस्रो किशोरीको शव

रुकुमपश्चिम, चैत ८ । सानीभेरी नदी किनारमा आइतबार दिउँसो एक किशोरीको शव फेला परेको छ। शव बाँफिकोट गाउँपालिका–३ निवासी १३ वर्षीया सपना ओलीको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका

पर्खाल भत्किँदा महिलाको ज्यान गयो, चार घाइते

ललितपुर, चैत ८ — ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। होसना इँटाभट्टामा आज पर्खाल भत्किँदा रुकुम घर भएकी

वर्षासँगै काठमाडौँको हावा सफा: प्रदूषण १७८ बाट घटेर ६० एक्युआईमा

काठमाडौँ, चैत ८ — शुक्रबारदेखि परेको वर्षासँगै मुलुकका अधिकांश स्थानमा वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ। एयर क्वालिटी इन्डेक्स (AQI) का अनुसार केही दिनअघि १७८ एक्युआई पुगेको काठमाडौँ अहिले ६०

निर्वाचन हारपछि राप्रपामा हलचल: डा. प्रकाशचन्द्र लोहनीले पद त्यागे

काठमाडौँ, चैत ८ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी ले चुनावी परिणामको नैतिक जिम्मेवारी लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन

नुवाकोटमा बेपत्ता युवकको खोजी तिव्र, सिसिटिभी फुटेज भेटियो

• भरतसन्तोषी लामा नुवाकोट, चैत ८ – नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार च्वान्डाँडाबाट बेपत्ता भएका १७ वर्षीय युवक संकल्प लोहनीको खोजी जारी रहँदा उनको सिसिटिभी फुटेज फेला परेको छ। उक्त फुटेजले

हिमपात र असिनाले १२ भेडा मरे

हुम्ला, चैत ८ – शुक्रबार परेको हिमपात र असिनाको चिसोले खार्पुनाथ गाउँपालिका–२, तिलाइला पाटनमा पालन गरिएका १२ वटा भेडा मरेका छन्। भेडा पालक जनक रावलका अनुसार, तिलाइला पाटन करिब ४