
जनकपुरधाम,मंसिर ४ । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज देखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ

पाल्पा,मंसिर ४ । पाल्पा जिल्ला भित्रका किशोर किशोरीकाहरु लागि बृहत् यौनिकता शिक्षाको अपरिहार्य आवश्यकता रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पाल्पा सदरमुकाम तानसेनमै आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले स्थानीय पालिका

हेटौंडा,मंसिर ४ । भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि

काठमाडौं,मंसिर ४ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को

ललितपुर,मंसिर ४ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार आज दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालय, बिपी

बारा,मंसिर ४ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि

काभ्रेपलान्चोक,मंसिर ४ । बसको ठक्करबाट काभ्रेपलाञ्चोकको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहान ठक्कर दिँदा

काठमाडौं,मंसिर ४ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

बारा,मंसिर ४ । बाराकी सिमरामा हिजो जेन्जी युवा समूह र एमाले कार्यकर्ताबीच भएको झडपको घटनापछि आज जेन्जी युवाहरूले विरोध प्रदर्शन गर्दै चक्काजाम गरेका छन्। मुख्य चोकमा टायर बालेर सडक अवरुद्ध