समाचार

निर्वाचनलक्षित चिठी एमालेका ६ लाखभन्दा बढी संगठित सदस्यलाई

काठमाडौं,माघ ११— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका संगठित सदस्यहरूलाई निर्वाचनलक्षित चिठी पठाउनुभएको छ। एमालेले देशभर रहेका ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यलाई अध्यक्ष ओलीको हस्ताक्षरसहित चिठी

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली (तनहुँ),माघ ११- तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार

सुनको मूल्यले राख्यो फेरी नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं,माघ ११ । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको  छ । आज सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

राष्ट्रिय सभाका १७ सिटका लागि मतदान सुरु

काठमाडौँ, माघ ११ — राष्ट्रिय सभामा आगामी फागुनमा रिक्त हुने एक तिहाई सदस्यमध्ये १७ जनाका लागि आज बिहानदेखि मतदान सुरु भएको छ। बिहान ९ बजे सुरु भएको मतदान अपराह्न ३

साबुन उद्योगको गोदाममा आगालागी

बागमती,माघ ११ ।  हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ । साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति

अण्डाको माग र मूल्य बढ्यो

चितवन,माघ ११ । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा

दुई सिटका लागि बागमती र गण्डकीमा ६-६ जना प्रतिस्पर्धामा

बागमती, माघ ११ ।  राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज बागमती प्रदेशमा दुई सदस्यका लागि छ जना प्रतिस्पर्धामा छन् । आज बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुँदैछ । मतदानका लागि आवश्यक

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

चन्द्रपुर (रौतहट),माघ ११- यहाँस्थित गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौँ,माघ ११- हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने