समाचार

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झारियो

दाङ– ,जेठ १ । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । प्रशासनिक खर्च कटौती गर्न नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी लुम्बिनीमा मन्त्रालयको संख्या ८ वटा मात्र हुनेछ । लुम्बिनी

भ्यान दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान,जेठ १ । प्युठानको माण्डवी गाउँपालिका–१ स्थित डामृखोलामा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।देवीस्थान–दाङ सडक खण्डमा गुडिरहेको लु.प्र.०२–००१ ज ०१०४ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट

दुई दिने बिदापछि विद्यालयमा नयाँ समय व्यवस्थापन

काठमाडौँ, जेठ १ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विद्यालय तहको पठनपाठन र कार्यघण्टा व्यवस्थापन गर्न पाठ्यक्रम विकास केन्द्रले नयाँ कार्ययोजना लागू गरेको छ ।

विषालु च्याउ खाँदा बालिकाको मृत्यु, दुई जना गम्भीर

चितवन, जेठ १ । विषालु च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन्। इच्छाकामना गाउँपालिका–१ कुलवाङ निवासी श्याम चेपाङकी ११ वर्षीया

अमेरिका–चीनबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको ट्रम्पको दाबी

बेइजिङ, जेठ १ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि अमेरिका र चीनबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ । विश्वका दुई प्रमुख

पाकिस्तानमा आत्मघाती आक्रमण : नौजनाको मृत्यु २१ घाइते

सिन्ह्वा,जेठ १ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै २१ जना घाइते भएको जनाइएको छ ।   बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ४ हजारले सस्तियो

काठमाडौं,जेठ १ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ४ हजार घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

तनहुँ,जेठ १- पृथ्वीराजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ । सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र

यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

काठमाडौँ,जेठ १- आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको