समाज

पृथ्वी जयन्तीको अवसरमा विदुरमा ‘एकताको साइकल र्‍याली’ सम्पन्न

नुवाकोट,पुस २६। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विदुर नगरपालिकामा एकताको सन्देश बोकेको साइकल र्‍याली सम्पन्न भएको छ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह

शिवपुरी–८ लामिडाँडामा सवारी दुर्घटना, मानवीय क्षति भएन

नुवाकोट,पुस २६ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित लामिडाँडामा सवारी दुर्घटना भएको छ । काठमाडौँबाट काबिलासतर्फ पिकनिकका लागि रिजर्भ गरिएको बा ५ ख ९५५ नम्बरको बसले नुवाकोटबाट काठमाडौँतर्फ जाँदै

सिन्धुलीको मरिण गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई न्यानो पोसाक वितरण

सिन्धुली, पुस २६ । सिन्धुलीको मरिण गाउँपालिकाले चिसो मौसमको प्रभावबाट बालबालिकालाई जोगाउन अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक वितरण गरेको छ । मरिण गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय मरिण खयरसालमा

उत्तरी गोरखाका गाउँबस्ती फेरि टुकीको उज्यालोमा

गोरखा, पुस २६ । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीहरूमा लघुजलविद्युत् आयोजनामा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीय बासिन्दा पुनः टुकीको भरमा जीवन बिताउन बाध्य भएका

२८ खर्ब ६६ अर्ब रुपैयाँ नाघ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौँ,पुस २६- मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ

काठमाडौँ,पुस २६– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको

माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ,पुस २६ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।

सङ्घबाट बजेट नआएपछि आफ्नै स्रोतबाट फुसको छानो हटाउँदै गाउँपालिका

भोजपुर,पुस २६– भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकको फुसको छानो विस्थापन गर्दै सुरक्षित आवास सुनिश्चित गर्ने उद्देश्यले ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन गरेको छ । सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने बजेट समयमै नआएपछि गाउँपालिकाले

आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौँ,पुस २६- देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक