
रौतहट,कात्तिक ६ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोर टिमले प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

काठमाडौं,कात्तिक ६ । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले) ले दुःख व्यक्त गरेको छ। एमालेका प्रचार

हुम्ला,कात्तिक ६ । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३०७ वटा पशु जीवितै फेला परेका छन्। चरनका लागि लगिएका चौँरीगाई, घोडा र झोपासहितका पशु २७

काठमाडौं,कात्तिक ६ — दसैँका समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ। गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस

नुवाकोट,कात्तिक ६— दशैंको टीका लगाउन जाने र फर्कने यात्रुको चाप बढेसँगै नुवाकोटको विदुर नगरपालिका–३ स्थित ठूलोखोला झोलुङ्गे पुलमा भीड लागेको छ। पुल तर्न दुईपाङ्ग्रे सवारीसाधन र पैदल यात्रु लामबद्ध भएका

नुवाकोट,कात्तिक ६ । नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा गएराति पसल तोडफोड गरी चोरी भएको छ। चोरीबाट करिब १ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। छहरे बजारस्थित

काठमाडौं,कात्तिक ६ । बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका फरार कैदी चन्द्र दमाई केसी पक्राउ परेका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थली

काठमाडौं,कात्तिक ६ । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको छ। ३० वर्षीय तलात सन् २०१८ देखि पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्दै आएका

काठमाडौं,कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत जाँदै हुनुहुन्छ। लामिछानेको निजी सचिवालयका अनुसार भ्रमणका क्रममा उहाँले परिवारसहित उत्तराखण्डको