समाज

जाजरकोटको जीप दुर्घटनामा दुई जनाको मृत्यु

जाजरकोट,पुस २५ । जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जीप दुर्घटना हुँदा आज  दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली

नेपाली कांग्रेस नुवाकोटमा विशेष महाधिवेशनको माग बलियो

नुवाकोट, पुस २५ । नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापासहित विभिन्न तहका कांग्रेस नेतृत्वले विशेष महाधिवेशनको पक्षमा खुला समर्थन जनाएका छन् । उपसभापति थापासँगै क्षेत्रीय अध्यक्ष जगतबहादुर लामा, महाधिवेशन प्रतिनिधि

निर्वाचन आयोगले तीव्रताकासाथ तयारी गरिरहेको छ: कार्यवाहक आयुक्त भण्डारी

काठमाडौं,पुस २५ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन

सल्यानमा बाघको आक्रमणबाट महिलाको मृत्यु, स्थानीय आक्रोशित

सल्यान, पुस २५ । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय पर्सेनी निवासी अन्दाजी ४२ वर्षीया धनसरी रावत शुक्रबार दिउँसो घर नजिकैको जंगलमा

नुवाकोटमा प्रथम खेलकुद, साँस्कृतिक तथा पर्यटन उत्सव सुरु

नुवाकोट, पुस २५ गते । नुवाकोटको विदुर नगरपालिका–९ स्थित कोलनीमा प्रथम खेलकुद, साँस्कृतिक तथा पर्यटन उत्सव–२०८२ सुरु भएको छ । उत्सवको शुक्रबार बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै

काठमाडौँ,पुस २५- नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौँ,पुस २५ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरिने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त

टोपबहादुर रायमाझीको थुनामुक्त निवेदनमा उच्च अदालतको चासो, कैफियत प्रतिवेदन झिकाउन आदेश

काठमाडौँ,पुस २५ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीको थुनामुक्तसम्बन्धी निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँको आदेश बदरको माग

सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो 

काठमाडौं,पुस २५ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार प्रतितोला