
काठमाडौँ,पुस १४ । पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा औपचारिक रूपमा प्रवेश गरेका छन् । घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति भएसँगै उनी पार्टीको दोस्रो वरीयताको नेताको भूमिकामा रहने

नुवाकोट,पुस १४ । शिवपुरी गाउँपालिका–१ र ३ को संगमस्थल देविस्थान पोखरी शान्ति पार्कमा अवस्थित गुरु रिम्पोछेको प्राण अधिष्ठान र उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम पूर्व मन्त्री

काठमाडौं,पुस १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ। जेनजी अभियन्ता सुदन गुरुङका

नुवाकोट, पुस १४ – जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित कालिकादेबी माध्यमिक विद्यालयमा पाँच रात छ दिनको स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। एघार वटा विद्यालयका शिक्षकहरूको सहभागिता रहेको

काठमाडौं, पुस १४ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोयाममा आगो ताप्दा, हिटर वा गिजरजस्ता तातो बनाउने उपकरण प्रयोग गर्दा सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका

काठमाडौं,पुस १४ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निष्कासन, निलम्बन तथा पार्टी विधानअनुसार स्वतः कारबाहीमा परेका नेता–कार्यकर्ताको बाँकी अवधि माफी मिनाहा गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार परिपत्र जारी

रसुवा,पुस १४ । करिब छ महिना ठप्प रहेको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलमा क्षति पुगेपछि

काठमाडौं,पुस १४ । वैदेशिक रोजगारीका लागि इराकमा वैध रूपमा कार्यरत रही ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकले अब नेपालबाटै श्रम स्वीकृति लिएर पुनः इराक जान पाउने भएका छन्।मन्त्रिपरिषद्को गत

काठमाडौँ, पुस १४ — प्रहरी–नागरिक सहकार्यलाई बलियो बनाउँदै शान्ति सुरक्षा र सेवा प्रवाह सुधार गर्ने उद्देश्यले नेपाल प्रहरीले ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु गरेको छ। वसन्तपुरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर