समाज

बुस्टर डोज नलगाउनेलाई वडाको सेवासुबिधामा रोक

धनकुटा, भदौ १ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले बुस्टर डोज नलगाउने नागरिकलाई वडाबाट पाउने सेवासुबिधा बाटै बन्चित गर्ने निर्णय गरेको छ । वडाले सार्वजनिक सुचना जारी गर्दै

जथाभावी जग्गा वर्गीकरण नगर्न भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको निर्देशन

काठमाडौं,भदौ १ । केही स्थानीय तहहरूले आफ्नो कार्यक्षेत्र भित्रको जग्गा एकमुष्ठ रूपमा कृषि वा बसोबास क्षेत्रमा छुट्याउने कार्य गरेका छन् । यस विषयमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको

मोबाइलको गैरकानूनी कारोबार रोक्न एमडीएमएस लागू हुँदै

काठमाडौं,भदौ १। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल फोनको गैरकानूनी कारोबार रोक्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । सोमवार मोबाइल आयातकर्तासँगको छलफलपछि आगामी भदौ ३० गतेदेखि एमडीएमएस

बैजनाथ माविलाई इन्जीनियरिङ अध्ययन अनुमति

काठमाडौं,भदौ १ । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–४मा रहेको बैजनाथ माध्यमिक विद्यालयले इन्जीनियरिङ अध्यापनका लागि अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीइभीटी)ले ३ वर्षीय डिप्लोमा इन सिभिल इन्जीनियरिङका लागि

नापतौल विधेयक : पुनरावेदन जान पाउने व्यवस्था थप

काठमाडौं,भदौ १ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नाप र तौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक’मा पुनरावेदन गर्न सक्ने व्यवस्थासमेत थप

एक वर्षमा देशले गुमायो साढे २ खर्ब

काठमाडौ,भदौ १ । एक वर्षमा देशबाट साढे २ खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । रेमिट्यान्स (विप्रेषण) आय बढे पनि वस्तु र सेवा आयात उच्च हुँदा देशमा भित्रनेभन्दा बाहिरिने रकम

फोहोरले अस्तव्यस्त गोकुलेश्वर

दार्चुला,साउन ३१ । दार्चुलाको सुन्दर गोकुलेश्वर हिजोआज फोहोरै फोहोरको बजार जस्तो लाग्छ । चोक,गल्ली जता हिँड्यो, सडक वरिपरि फोहोरको डंगुर छ । अझ त्यसैमाथी यो बर्षाको समय। बाटैभरी फोहोर असरल्ल

झोरमा पर्यटन बिकाससंगै आयआर्जन वृद्धि तर्फ लागौं- मन्त्री श्रेष्ठ

काठमाडौं,साउन ३१ । पर्यटन बिकाससंगै झोरमा आयआर्जन वृद्धि गर्न सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताएका छन् । मंगलबार टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित बौडेश्वर

सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते

सल्यान,साउन ३१ । सल्यानमा एसिड प्रहारबाट तीन जना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका–३ चम्पुटाकुराका अन्दाजि ५० वर्षीय बेचे रावतले एसिट प्रहार गर्दा भाइ–बुहारीसँग अर्का एक जना घाइते भएका