
काठमाडाैं,मंसिर १८ । दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकास्थित श्री सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले

सप्तरी,मंसिर १८। सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कंचनरूप नगरपालिका–५ का ५५ वर्षीय नारायण खंग रहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सुकाइएको धान रुङ्गने

नुवाकोट,मंसिर १८ । नुवाकोटको बेलकोटगढी–१३ ढाडेफेदीस्थित सुर्यमती माध्यमिक विद्यालयमा आगलागी भएको छ। करिब १ बजेतिर सुरु भएको आगलागीबाट विद्यालयको प्रशासनिक कक्षमा रहेका अधिकांश कागजात जलेर नष्ट भएका छन्। स्थानीयका अनुसार

काठमाडौं,मंसिर १८ । उपत्यकासहित देशका विभिन्न क्षेत्रमा विखरिएको नेवार समुदायले बिहीबार प्राचीन संस्कृति र परम्पराको धनी ‘योमरी पुन्ही’ धुमधामसँग मनाउने भएको छ। कृषि चक्रसँग प्रत्यक्ष रूपमा जोडिएको धान्य पूर्णिमाले नेवार

काठमाडौं,मंसिर १८ । यस वर्षको हिउँदयाम (मंसिर १५ देखि फागुन १६) देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। साथै अधिकतम र न्यूनतम

काठमाडौं,मंसिर १८ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीसहित देशका सबै क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पठाउने काम सुरु गरेको छ। पार्टीका क्षेत्रीय कार्यसमिति सभापतिमार्फत वडा, पालिका र नगरस्तरसम्म फाराम वितरण गरिँदैछ।

काठमाडौं,मंसिर १८ । मार्गशीर्ष शुक्ल पूर्णिमा, अर्थात् मंसिर पूर्णिमा आज विभिन्न समुदायले आफ्नै परम्परा र संस्कृतिअनुसार श्रद्धापूर्वक मनाइरहेका छन्। यो दिन धान्य पूर्णिमा नामले विशेष पहिचान पाउँछ। धानलाई समृद्धि र

काठमाडौं,मंसिर १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमार्फत युवा सहभागिता मजबुत रूपमा स्थापित गर्नुपर्ने बताएका छन्। सभापति देउवालाई भेट्न पुगेका पार्टीका युवा नेताहरूसँगको भेटमा उहाँले पार्टीलाई एकढिक्का

काठमाडौं,मंसिर १७ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा लुम्बिनी लायन्स विजयी भएको छ। विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै लुम्बिनी विजयी भएको हो । विराटनगरले दिएको १४५