समाज

छहरे महोत्सवमा शनिबार र सोमबार दर्शकको भीड, व्यापार भने अपेक्षाकृत कमजोर

• भरतसन्तोषी नुवाकोट, मंसिर ८ । नुवाकोटको लिखु–६ थान्सिङ फाटमा भइरहेको लिखु छहरे महोत्सव शनिबार र सोमबार दर्शक उपस्थितिका कारण उत्साहजनक देखिएको छ। दुबै दिन झण्डै १५ सय अवलोकनकर्ताले महोत्सवमा

चर्चित बलिउड सुपरस्टार धर्मेन्द्रको निधन

काठमाडौं,मंसिर ८ । बलिउड सुपरस्टार धर्मेन्द्रको ८९ वर्षको उमेरमा भारतको मुम्बईमा निधन भएको छ । सन् १९७५ को सर्वाधिक लोकप्रिय फिल्म शोलेका प्रेमिल र रमाइला वीरूको रूपमा लोकप्रिय धर्मेन्द्रले आफ्नो

नुवाकोट लिखु–६ मा सार्वजनिक जग्गा छुट्टाउने काम सुरु, २ हजार रोपनीभन्दा बढी नापजाँच

नुवाकोट,मंसिर ८ । नुवाकोटको लिखु गाउँपालिका–६ मा सार्वजनिक जग्गा पहिचान र छुट्टाउने कार्य सुरु गरिएको छ। गाउँपालिकाको २०८२/८३ नीति तथा कार्यक्रम अनुसार वडाध्यक्ष सुमन भण्डारीको नेतृत्वमा आइतबारदेखि सार्वजनिक जग्गा नापजाँचको

बागमती प्रदेशबाट दुई लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराए

मकवानपुर,मंसिर ८ । बागमती प्रदेशबाट २ लाख ४ हजार ९ सय ५ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार राष्ट्रिय परिचयपत्र र प्रदेशभरका

प्रतितोला १९०० रुपैयाँ घट्याे सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं,मंसिर ८ । साेमबार नेपाली बजार सुनचाँदीकाे मूल्य घटेकाे छ । आइतबार प्रतितोला २९०० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १९०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

नुवाकोटमा ८ हजार मतदाता थप, फागुन २१ को निर्वाचन लक्षित नामावली संकलन सम्पन्न

नुवाकोट,मंसिर ८ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता नामावली संकलन कार्य पूरा भएको छ। यस क्रममा नुवाकोट जिल्लाबाट नयाँ ८ हजार मतदाता थपिएका छन्। जिल्ला निर्वाचन

नुवाकोटको प्रगती माविमा विद्यार्थीलाई न्यायो कपडा वितरण

नुवाकोट,मंसिर ८ । विदुर–३ खड्गभन्ज्याडस्थित प्रगती माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यायो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ। नविक कोइराला फाउण्डेशन अमेरिका शाखाको सहयोगमा आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई कपडा

विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा, अन्यको के छ?

काठमाडौं,मंसिर ८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ

एनपीएलमा आज दुई रोमाञ्चक खेल: अपराजित यात्रा कायम राख्न विराटनगर र सुदूरपश्चिम मैदानमा

काठमाडौं,मंसिर ८ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेल अपरान्ह ४ बजे सुदूरपश्चिम