समाज

प्रचण्डद्वारा नुवाकोट घलेभञ्याङमा सांस्कृतिक भवन उद्घाटन

नुवाकोट, मंसिर ७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नुवाकोटको पञ्चकन्या गाउँपालिका–३, घलेभञ्याङस्थित ‘घलेगाउँ सांस्कृतिक भवन’को उद्घाटन गर्नुभएको छ। समुदायिक सांस्कृतिक गतिविधिबाट स्थानीय कला,

एमाले नेता महेश बस्नेत सवार गाडीमा ‘जेन–जेड’ युवाद्वारा रातो रङ छ्यापियो

विराटनगर, मंसिर ७ । नेकपा (एमाले)का नेता महेश बस्नेत सवार गाडीमा आइतबार बिहान ‘जेन–जेड’ युवाले रातो रङ छ्यापेका छन्। युवा संघको कार्यक्रममा सहभागी हुन विराटनगरबाट इटहरीतर्फ जाँदै गरेका बस्नेतको गाडीमा

मौसम: कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने

काठमाडौँ,मंसिर ७ ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा

भारतीय अन्डा रोकिँदा नेपालमा मूल्य वृद्धि, आइतबारदेखि नयाँ दर लागू

काठमाडौं, मंसिर ७ । भारतीय अण्डा नेपाल भित्रिन रोकिएको बेला नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा ठूलो वृद्धि गरेको छ। आइतबारदेखि लागू हुने गरी संघले विभिन्न साइजका अण्डाको दर बढाएको

आधुनिक हतियारसहित एक युवक पक्राउ

रौतहट,मंसिर ७ । रौतहटको चन्द्रपुर नगरपालिका-४ देउरालीचोकबाट सशस्त्र प्रहरी बलको टोलीले अत्याधुनिक हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपालकाे इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाकाे आधारमा बसेको

आजका लागि नेपाल राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको विनिमयदर

काठमाडौं,मंसिर ७ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ

दुर्गा प्रसाइँ नेतृत्वको समूहले गर्ने भनेको विरोधका सबै कार्यक्रम फिर्ता

काठमाडौं,मंसिर ७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम

नुवाकोट पञ्चकन्यामा निस्किए प्रचण्ड ‘मर्निङ वाक’

नुवाकोट, मंसिर ७। विभिन्न कार्यक्रमका लागि नुवाकोट आइपुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार बिहानै ‘मर्निङ वाक’मा निस्किएका छन्। पञ्चकन्या गाउँपालिका–३ घलेभञ्याङ क्षेत्रमा स्थानीयवासीसँगै उहाँले हिँडडुल,

बेलकोटगढीमा धानबाली क्षतिपूर्ति वितरण सुरू, राहतका लागि ८० लाखको कोष स्थापना

नुवाकोट, मंसिर ७ — लगातार तीन साता अगाडिको अविरल वर्षाले नुवाकोटमा धानबालीमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित किसानलाई राहत वितरण सुरू भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिकाले कात्तिक १२ देखि १५ गतेसम्मको