समाज

शिवपुरी गाउँपालिकामा आज शोक बिदा

नुवाकोट, मंसिर ७। शिवपुरी गाउँपालिकाले वडा नम्बर ८ मा कार्यरत कर्मचारी देवीबहादुर उप्रेती (बासु)को असामयिक निधनमा आज शोक बिदा दिएको छ। गाउँपालिकाले जारी गरेको आधिकारिक सूचना अनुसार उप्रेतीको निधनले कार्यालय

आज नुवाकोटका दुई कार्यक्रममा सहभागी हुँदै प्रचण्ड

नुवाकोट, मंसिर ७ — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नुवाकोटमा आयोजना हुने दुई अलग कार्यक्रमहरूमा सहभागी हुँदैछन्। नेताकार्यकर्तासँग भेटघाट र चर्चा–सम्वादका लागि शनिबार नै

नेपाली जनता दल र जनयुग पार्टीबिच एकता

काठमाडौं,मंसिर ६ । नेपाली जनता दल र जनयुग पार्टीबिच एकता भएको छ । शनिबार नेपाली जनता दलका अध्यक्ष हरिचरण साह र जनयुग पार्टीका अध्यक्ष जवराज सुवेदीले संयुक्ति वक्तव्य सार्वजनिक गर्दै

छहरे–विदुर सडक स्तरोन्नति सुरु

नुवाकोट, मंसिर ६ । नुवाकोटको छहरे–विदुर सडकखण्डमा उत्पन्न विवाद सहमतिमार्फत समाधान भएपछि आजदेखि सडकको टालटुल मर्मत तथा स्तरोन्नति कार्य औपचारिक रुपमा सुरु भएको छ। RIP/33.7133/CB-07/2070-071 नंम्बरको ठेक्का सम्झौताअन्तर्गत निर्माण हुँदै

निर्वाचन नै राजनीतिक निकास, कांग्रेसको निर्वाचनमा सहभागी हुने निर्णय

काठमाडौं,मंसिर ६ — नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सही समाधान आगामी निर्वाचनमार्फत हुने ठहर गर्दै निर्वाचनमा औपचारिक रूपमा सहभागी हुने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग

एनपिएल: विराटनगर किंग्सको लगातार दोस्रो विजय, काठमाडौँ पाँच विकेटले पराजित

काठमाडौं, मंसिर ६ — नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गर्न सफल भएको छ। शनिबार सम्पन्न दोस्रो खेलमा काठमाण्डु गुर्खाजलाई पाँच विकेटले हराउँदै विराटनगरले अपराजित

नुवाकोट पञ्चकन्यामा हितबहादुर तामाङद्वारा ‘प्रचण्ड’लाई न्यानो स्वागत

नुवाकोट, मंसिर ६ — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नुवाकोटको पञ्चकन्यामा नेता हितबहादुर तामाङले न्यानो आतिथ्यतासहित स्वागत गरेका छन्। शनिबार साँझ शिवपुरी गाउँपालिका हुँदै पञ्चकन्या

नुवाकोट शिवपुरीमा प्रचण्डको भव्य स्वागत

नुवाकोट,मंसिर ६ । — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नुवाकोटको शिवपुरीमा शनिबार भव्य स्वागत गरिएको छ। शिवपुरी गाउँपालिका–६ खोलेगाउँमा स्थानीय नेता र कार्यकर्ताले फूलमाला लगाएर स्वागत

बाराका एसपी सरुवामा ओलीको आक्रोश, ‘सरकारले प्रहरीलाई एमाले देख्यो’

काठमाडौं, मंसिर ६ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपीको सरुवा राजनीतिक प्रतिशोधका रुपमा गरिएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शन सभालाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध लाग्नेहरुलाई