
काठमाडौँ, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका प्रसाईंलाई गएराति भक्तपुरको ठिमीस्थित

जनकपुरधाम,मंसिर १ । मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सभामुख रामचन्द्र मण्डलले कात्तिक २७ गते जनता समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीका

काठमाडौं,मंसिर १ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा

नुवाकोट,मंसिर १ । विदुर नगरपालिका–२ मा निर्माण गरिएको पृथ्वी सङ्ग्रहालय सञ्चालनका तयारीलाई तीव्रता दिन नगरप्रमुख राजन श्रेष्ठले जर्मन पुरातात्विक सम्पदा विज्ञ डाक्टर स्टेफनी लोटरसँग स्थलगत अवलोकन गर्दै सहकार्यको प्रस्ताव गर्नुभएको

साउदी अरेबिया,मंसिर १ । साउदी अरेबियामा आइतबार मध्यराति भएको भयावह सडक दुर्घटनामा ४२ भारतीय नागरिकको मृत्यु भएको छ। मक्काबाट मदिना जाँदै गरेका मुस्लिम तीर्थयात्री सवार बस एक डिजेल ट्याँकरसँग ठोक्किँदा

काठमाडौं,मंसिर १ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आज

काठमाडौं,मंसिर १ । बङ्गलादेशकी भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्रीहसिनालाई सन् २०२४ को जुलाईको आन्दोलनमा ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको

काठमाडौं,मंसिर १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुंगो लगाउन एसियाली विकास बैङ्क (एडिबी)लाई आग्रह गर्नुभएको छ । एडिबी

काठमाडौँ, मंसिर १। आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस नेपालसहित विश्वभर मनाइँदैछ। ‘आजैदेखि लागौँ: पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नारासहित यो दिवस नेपालमा पहिलोपटक मनाइँदैछ। विश्व