
काठमाडौं,कात्तिक ३० । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने भएको छ। तोकिएको निर्वाचन कार्यतालिकाअनुसार सोही दिन आवश्यक कागजातसहित मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको निर्वाचन

नुवाकोट,कात्तिक ३०— विदुर नगरपालिका–२ बट्टार रातेमाट्टे डाँडामा तादी खोलामा निर्माण गरिएको सम्पवेल (पानी संकलन गर्ने पोखरी)डेढ वर्षको लामो मेहनतपछि सञ्चालनको अन्तिम चरणमा पुगेको छ। यससँगै अब बर्खायाममा देखा पर्ने खानेपानी

पाल्पा,कात्तिक ३० । पाल्पामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–५ का ६३ वर्षीय टुकबहादुर सोमै रहेको प्रहरीले जनाएको छ । बिहीबार गल्धास्थित

रामेछाप,कात्तिक ३० । राष्ट्रिय गौरवको आयोजना मध्येको एक सुनकोशी-मरिण डाइभर्सनको ठेक्का सम्झौता रद्द गरिएको छ। ठेक्का सम्झौता भएको ३ बर्षमा पनि बाँध निर्माण लगायतका अन्य काममा ९ प्रतिशत भन्दा बढी

काठमाडौं,कात्तिक ३० । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाण्डाै,कात्तिक ३० – आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौं,कात्तिक ३० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ

ताप्लेजुङ,कात्तिक ३० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा

सुर्खेत,कात्तिक ३० । डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक