समाज

पच्चिस स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

काठमाडौं,कात्तिक ३० । चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले

कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए

कञ्चनपुर,कात्तिक ३० । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १२५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म

दलितको दुध किनेकै कारण शेरबहादुरको पसल बन्द

बैतडी,कात्तिक ३०— बैतडीका शेरबहादुर कुँवरले उन्नत जातका गाई ल्याएर डेरी पसल सञ्चालन गर्दै स्थानीय बजारमा शुद्ध दुध आपूर्ति गर्न चाहेका थिए। तर उनी दलित समुदायको दुध किन्न थालेपछि जातीय विभेदकै

ऊर्जामन्त्री घिसिङद्वारा बागमतीको करिडोर ढल व्यवस्थापनको निरीक्षण

काठमाडौं,कात्तिक ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले  बागमती नदी करिडोर क्षेत्रको फोहारमैला व्यवस्थापन र सडक मर्मत सम्भार बारे स्थलगत निरीक्षण

युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं,कात्तिक ३० । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले भ्रष्टाचारमुक्त शासन चाहेको बताउनुभएको छ । अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुँदै उहाँले यस्तो बताउनुभएको

एक विद्यालयमा तीन जना प्रधानाध्यापक

बाँके,कात्तिक ३० । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका ६ मा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक घोषणा गरेर विवाद गर्दै आएको पाइएको छ ।  तीन जनाले

दृष्टिविहीन महिला टी–२० विश्वकप : नेपालको दोस्रो जित

काठमाडौं,कात्तिक ३० । भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई आठ विकेटले हरायो । यसअघि पहिलो खेलमा श्रीलङ्कालाई हराएको नेपालले

“निर्वाचनको विकल्प छैन” — जसपा अध्यक्ष उपेन्द्र यादव

भैरहवा,कात्तिक ३० — जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचन बाहेक कुनै विकल्प नभएको बताएका छन्। पार्टीको लुम्बिनी प्रदेश समिति पहिलो अधिवेशनलाई शनिबार भैरहवामा सम्बोधन गर्दै यादवले

गुर्जेभञ्ज्याङमा शिवपुरी–६ को सरसफाइ अभियान : यात्रु र सवारी चालकलाई फोहोर नफ्याक्न आग्रह

नुवाकोट,कात्तिक ३०— शिवपुरी गाउँपालिका वडा नं ६ ले गुर्जे भञ्ज्याङस्थित टोखा–छहरे सडकखण्डमा सरसफाइ अभियान संचालन गर्दै सडक उपयोगकर्ता र यात्रुहरूलाई फोहोर नफ्याक्न आग्रह गरेको छ। शनिबार सम्पन्न गरिएको सरसफाइमा शिवपुरी–नागार्जुन