समाज

पेट्रोलको भाउ प्रतिलिटर २ र डिजलको ३ रुपैयाँ बढ्यो

काठमाडाै,कात्तिक २९ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ । निगमले शनिबार पेट्राेककाे मूल्य प्रतिलिटर २ रूपैयाँ र डिजल प्रतिलिटर ३ रूपैयाँ बढाएकाे हाे । ईण्डियन आयल

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं,कात्तिक २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ । मन्त्री खरेल

एनपिएलको तयारी पूरा

काठमाडौं,कात्तिक २९ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । पर्सी सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी

दुप्चेश्वर धामको भेटी संकलन: एकै दिनमा दुई लाखभन्दा बढी

नुवाकोट, कार्तिक २९ —दुप्चेश्वर गाउँपालिका–६, स्थित पवित्र  दुप्चेश्वर धाममा शनिबार (२०८२ कार्तिक २९) मात्र रु. २,१८,३४० भेटी संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको छ। भेटी संकलनमध्ये डिजिटल माध्यम

वाम एकताको निर्णयलाई विघटित नेकपा एकीकृत समाजवादी, नुवाकोटको पार्टी बैठकद्वारा सर्वसम्मत स्वागत

नुवाकोट,कात्तिक २९ — विघटित नेकपा एकीकृत समाजवादी नुवाकोटको पार्टी बैठक बसेर हालै भएको वाम एकताको निर्णयलाई सर्वसम्मत रूपमा स्वागत गरिएको छ। बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले वाम शक्तिहरूबीच एकता अहिलेको

नुवाकोटमा ‘परान’ टोलीको उपस्थितिः दर्शकसँगै बसेर चलचित्र अवलोकन, कथा–अभिनयले पायो प्रशंसा

नुवाकोट,कात्तिक २९ । नेपाली कथानक चलचित्र ‘परान’ को निर्माता तथा कलाकारहरूको टोली शनिबार नुवाकोटको बट्टारस्थित शिवालय सिनेप्लेक्समा पुगेको छ। उनीहरूले दर्शकहरूसँगै नजिक बसेर चलचित्र अवलोकन गर्दै फिल्मप्रतिको प्रतिक्रिया प्रत्यक्ष सुने।

नुवाकोटमा एमालेको जागरण अभियान सम्पन्न, उप–महासचिव विष्णु रिमालको आह्वान– ‘संगठित एमाले, सक्षम नेतृत्व’

नुवाकोट,कात्तिक २९ — नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीद्वारा आयोजना गरिएको जागरण अभियान कार्यक्रम शनिबार नुवाकोटको विदुरमा सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ। कार्यक्रम पार्टी जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा

नुवाकोटको सातबिसेमा वामपन्थी अन्तरक्रिया : जेन्जी आन्दोलनपछि राजनीतिक दिशाबारे गम्भीर बहस

नुवाकोट,कात्तिक २९ । जेन्जी आन्दोलनपछि देशभर उत्पन्न राजनीतिक परिवर्तन र त्यसले वामपन्थी शक्तिमाथि पारेका जिम्मेवारीबारे नुवाकोटको सातबिसेमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व पर्यटन

नुवाकोटमा निःशुल्क जलन, प्लास्टिक तथा कस्मेटिक सर्जरी शिविर

नुवाकोट,कात्तिक २९ । विदुर नगरपालिकाले त्रिशूली अस्पताल, लाइन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंसँगको सहकार्यमा आजदेखि त्रिशूली अस्पताल, नुवाकोटमा निःशुल्क जलन, प्लास्टिक तथा कस्मेटिक सर्जरी सम्बन्धी