
काठमाडौं,साउन २। पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई शनिबार प्रहरीले पक्राउ गरेको

प्युठान,साउन २ । माण्डबी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाले करारका कर्मचारीलाई बिना कारण हटाईएको भन्दै नेकपा एमाले प्युठानले आपत्ती जनाएको छ। एमाले प्युठानद्वारा जारी विज्ञप्तीमा करार सम्झौता नवीकरण नगरेर करारका कर्मचारी

विराटनगर,साउन २ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु

काठमाडौं, साउन २ । बरुणेश्वर झरना तथा मन्दिरका भक्तजनलाई निशुल्क स्वास्थ सेवा प्रदान गरिएको छ । टोखा नगरपालिका वडा नम्बर १ को पहलमा ४ जना स्वास्थ्यकर्मीको टोलीले उपस्थित दर्शनार्थीको स्वास्थ्य

बुटवल,साउन २ । रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–८ का ११ वर्षीय सुमन थापा रहेको प्रहरीले जनाएको छ । थापाको

काठमाडौं,साउन २ । नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको

बुटवल,साउन २ । अर्घाखाँचीमा बाँदर भगाउने क्रममा लडेर घाइते भएका टंक खनालको मृत्यु भएको छ । असार १९ गते मकै बारीमा आएको बाँदर धपाउने क्रममा छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय

काठमाडौं,साउन २ । नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ

बाँके,साउन २ । बाँकेको राप्ती सोनारी गाँउपालिका–७ निबुवाटारमा हिजो राती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका–५