समाज

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ,कात्तिक २८। विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो संयुक्त राष्ट्रसङ्घको आह्वानमा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं,कात्तिक २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ

केही पहाडी भागमा बाहेक देशभरको मौसम सफा रहने

काठमाडौं,कात्तिक २८ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक

नेपाल प्रिमियर लिग–२ का लागि टिकट दर सार्वजनिक

काठमाडौं,कात्तिक २८ । नेपाल प्रिमियर लिग (एनपीएल)–२ का लागि टिकट दर सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने

छिट्टै इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,कात्तिक २८ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इजरायलमा रहेको इञ्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिनुभएको छ । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई बिहीबार

मधेश प्रदेशसभाका पाँच सदस्य पदमुक्त, सभामुखमाथि अविश्वास प्रस्ताव दर्तापछि कदम

काठमाडौं,कात्तिक २८ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ। सभामुखले संविधान र नियमावलीअनुसार स्वतः पद रिक्त भएको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

काठमाडौं,कात्तिक २८ । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने

नेपाल र बंगलादेशबीचको फिफा मैत्रीपूर्ण खेल बराबरीमा समाप्त

काठमाडौं,कात्तिक २७ — नेपाल र बंगलादेशबीच ढाकास्थित नेशनल स्टेडियममा भएको फिफा मैत्रीपूर्ण फुटबल खेल २–२ गोलको बराबरीमा सकिएको छ। नेपालले पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा दुई गोल खाँदै

नुवाकोट जिल्लास्तरमा स्वास्थ्य सेवा मूल्यांकनमा विदुर नगरपालिका पहिलो

नुवाकोट,कात्तिक २७ — स्वास्थ्य कार्यालय नुवाकोटद्वारा कात्तिक २६ र २७ गते आयोजित वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ का स्वास्थ्य सेवा सूचक र प्रस्तुतिकरण मूल्यांकनका आधारमा विदुर नगरपालिका जिल्लामै पहिलो