समाज

सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले वृद्धि

काठमाडौं,जेठ २९ । सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २००

सबै फोहोर १० दिनभित्र उठाइने

काठमाडौं,जेठ २९ । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक

हेटौडामा ट्रकले लियो बाबु–छोरीको ज्यान, ट्रक चालक फरार

मकवानपुर, जेठ २९ । हेटौडामा ट्रकले बाबु–छोरीको ज्यान लिएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ मा शनिबार बेलुकी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु–छोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक

कांग्रेस महाधिवेशनपछिका ६ महिनाः नीति र विधि दुवै अन्योलमा

काठमाडौं, जेठ २९ । नेपाली कांग्रेसको विधानको धारा ६० मा लेखिएको छ -पार्टीको सबै तहमा विभाग, समिति र विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ। पार्टीको १४औं महाधिवेशनबाट

त्याग, तपस्या र मेहनत गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

पोखरा, जेठ २९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनसम्म कायमै राखिने बताएका छन् । उनले माओवादी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति

उत्कृष्ट लोगो डिजाइन गर्नेलाई १ लाख रुपैयाँ पुरस्कार

काठमाडौं,जेठ २९ । नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कार दिने घोषणा गरेको छ । महासंघले फेडेरेसन अफ एशियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एशोसिएशन (आईएफएडब्लूपीसीए) को उत्कृष्ट लोगो डिजाइन

बेलायतसँग आगामी साता श्रम सम्झौता

काठमाडौं,जेठ् २९ । नेपाल र बेलायतबीच आगामी साता श्रम सम्झौता हुने भएको छ । श्रम सम्झौताको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेकाले आगामी साता

वीरगञ्जबाट साढे ६ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज,जेठ २९ । आयात निर्यात व्यापार परिमाणका आधारमा सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को १० महीनामा वैदेशिक व्यापार ४४ प्रतिशतले बढेको छ । वीरगञ्ज भन्सार

लाइसेन्स नपाउँदा निजीक्षेत्रको विद्युत् निर्यात योजना अन्योलमा

काठमाडौं,जेठ २९ । सरकारले लाइसेन्स दिन ढिला गरेपछि नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) को भारतमा ५०० मेगावाट विद्युत् विक्री गर्ने योजना अन्योलमा परेको छ । नेपेक्सले भारतको मनिकरण पावर लिमिटेडलाई