
कपिलवस्तु,जेठ २६ । शिवराज नगरपालीका वडा न ५ चन्द्रौटा वजार भएको अव्यवस्थीत पार्किङलाई दिर्घकालीन समाधानको लागी नगरप्रमुख अजय थापा समक्ष ज्ञापन पत्र वुझाईएको छ । चन्द्रौटामा विभिन्न व्यवसायमा आवद्ध युवाहरुको

काठमाडौं,जेठ २६ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेर ९८ हजार रुपियाँ पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार पाँच सयमा कारोबार भएको

म्याग्दी,जेठ २६ । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको

काठमाडौं,जेठ २६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एक साताको अवधिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरे ।

काठमाडौं,जेठ २६ ।आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहीबरा बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले

काठमाडौं, जेठ २६ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका

काठमाडौं, जेठ २६ । राष्ट्रियसभा अन्तर्गतका तीनवटा संसदीय समिति तीन महिनादेखि सभापति विहीन छन् । राष्ट्रिय सभामा २०७८ फागुन २० गते देखि एकतिहाइ सदस्यको कार्यकाल सकिएको थियो । सभापतिको पनि

काठमाडौं,जेठ २६। मेटलाइफ नेपाल कम्पनीले आफ्ना उत्कृष्ट एजेन्सीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गर्दै कम्पनीले उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ

मुग्लिन, जेठ २६ । अविरल बर्षासंगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ। इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको हो। अहिले बिहानैदेखि