
काठमाडौं, जेठ २५ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धनबाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि

काठमाडौं,जेठ २५ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका गाडी सरोकार समितिले रोकेपछि मंगलवार बल

काठमाडौं,जेठ २५। असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा

हुम्ला,जेठ २४ । हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती

गुल्मी,जेठ २४ । गुल्मीमा घाँस काटने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४ रौताडी निवासी ३५ वर्षका राजु पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले

काठमाडौ,जेठ २४ । स्रोत नखुलेको चार करोड रुपैयाँसहित नुवाकोटका फुलबहादुर गुरुङ पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट

नुवाकोट,जेठ २४ । जिल्लाको विभिन्न क्षेत्रबाट काठमाडौ आवतजावतका लागि छोटो दुरीको सडक खण्ड छहरे-टोखा अन्तर्गत गुर्जे-छहरे सडकखण्डको स्तरोन्नतिका लागि रु.६ करोड विनियोजन भएको छ । यद्यपि नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र

काठमाडौं,जेठ २४ । आज नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा २८ जनामा

काठमाण्डाै,जेठ २४ । काठमाण्डौबाट फोहर लिएर १ सय २० वटा गाडी बन्चरेडाँडा ल्यान्डफिल साइट तर्फ लागेको छ ।प्रभावित क्षेत्रका सरोकार समितिले भने प्रहरीले आफुहरु माथि बल प्रयोग गरेको बताएका छन्