
काठमाडौं, जेठ २४ । नेपाली बजारमा आज सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ

काठमाडौं, जेठ २४ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ

काठमाडौं, जेठ २४ । नुवाकोटका स्थानीयले फेरि फोहर बोकेको गाडी रोकेका छन् । नुवाकोटस्थित सिसडोलका स्थानीयले पुनः काठमाडौंबाट डम्पिङका लागि गएका फोहोर बोकेका गाडी रोकेका छन् । आईतबार सहरी विकासमन्त्री

काठमाडौं,जेठ २४ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पोखराको अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छूट पाउने भएका छन् । विद्यार्थीलाई केही समयका लागि रमाइलो गराउने उद्देश्यले उक्त छूटको घोषणा

काठमाडौं,जेठ २४ । लुम्बिनी विश्व शान्ति मञ्च तथा थानकोट जेसिजको आयोजनामा चन्द्रागिरीमा वृक्षरोपण कार्यक्रम शुरू गरिएको छ । ‘१० लाख वृक्षरोपण अभियान’ अन्तर्गत नगरपालिकाको वडा नम्बर ३ बाट वृक्षरोपण शुरू

काठमाडौं,जेठ २४ । ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रूपले विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन बनाउने भएको छ । कम्पनीले वृद्धि–शशिला इलेक्ट्रिकसँगको सहकार्यमा नेपालभर विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनका लागि चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ

काठमाडौं,जेठ २४ । नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सम्पन्न भएको छ । सेनाको अगुवाइमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न दातृ निकायसँगको समन्वयमा सञ्चालित सफा हिमाल अभियानको

काठमाडौं,जेठ २४ । सरकारले ७५० मेगावाट क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजना बनाउन भारतीय कम्पनीलाई दिने भएको छ । उक्त आयोजना सम्बन्धमा अध्ययन गर्न बनेको सरकारी समितिले सार्वजनिक–निजी साझेदारी (पीपीपी)

काठमाडौं,जेठ २३ । काठमाडौं उपत्यकाको फोहोर भोलि मंगलबारबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमतिसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार सहरी विकास