
बर्दिया,जेठ १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न दीर्घकालीन पर्खालको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ । बिहीबार युवा तथा खेलकुद विभागका

गुल्मी,जेठ १९ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय संचालन गर्ने भएको छ । गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा

दोलखा,जेठ १९ । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील

काठमाडौँ – जेठ १९ । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पुरा भएको छ । नेपाली इतिहासमा

काठमाडौं,जेठ १९ । आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय

हेटाैंडा,जेठ १९ । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८०

काठमाडौं,जेठ १९ । नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) ले राजा वीरेन्द्र शाहसँगको एउटा घटना सम्झन्छन् । उनी यसरी सुनाउँछन् – राजा वीरेन्द्रकै चाहनाअनुरूप

काठमाडौं, जेठ १९ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा पथान्तरण गर्ने कार्य मंगलवार साँझदेखि रोकिएको छ । अब वर्षा सकिएपछि मात्रै मेलम्ची पानी उपत्यका आउने सम्बद्ध अधिकारीहरूले बताएका छन् ।

काठमाडौं,जेठ १९। होटलका कोठाहरूमा एकपटक मात्र प्रयोगमा आउने प्लाष्टिक हटाउन होटल संघ नेपाल (हान)ले अभियान शुरू गरेको छ । होटललाई आगामी २ वर्षभित्र अर्थात् सन् २०२४ सम्ममा एकपटक प्रयोग हुने,