
नुवाकोट,जेठ १८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ फेदीगाउँकी ३८ वर्षीया रिता नेपाली बेपत्ता भएकी छिन। गत वैशाख ३१ गतेदेखि रिता बेपत्ता भएको उनको भाइ ज्ञानबहादुर नेपालीले बताए ।

नुवाकोट,जेठ १८ । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि पाठ्यपुस्तक अभाव देखिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बितिसक्दा पनि विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तकको अभाव देखिएको

काठमाडौं,जेठ् १८ । छहरे-टोखा सुरुङ मार्ग निर्माणको मिति यथाशक्य चाडो तोक्न प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले माग गरेका छन् । लामो समयदेखि चर्चा मात्र बटुल्न पुगेको छहरे-टोखा सुरुङमार्गको मिति नै तोकेर

काठमाडौ,जेठ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढेको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् । उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई

एजेन्सी,जेठ १८ । सुर्तिजन्य पदार्थको सेवनका कारण कम्बोडियामा वार्षिक १५ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार दिएको जानकारी अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट हुने मानवीय

रुपन्देही,जेठ १८ । रुपन्देहीको देवदह नगरपालिकामा कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेकपा एमाले र राप्रपाको गठबन्धन विजयी भएको छ। कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनबाट आठजना सदस्य निर्वाचित भएका छन्।

काठमाडौं,जेठ १८ । स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन् ।

काठमाडौं,जेठ १८ । अनलाइन शपिङ प्लेटफर्म दराजले ‘प्राउडली नेपाली, प्रमोटिङ नेपाली ब्रान्ड’ अभियान घोषणा गरेको छ । स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा केन्द्रित हुने गरी कम्पनीले गत शुक्रवारदेखि उक्त अभियान शुरू गरेको

काठमाडौं,जेठ १८ । नेको इन्सुुरेन्स जेठ १७ गतेदेखि सेवा सञ्चालनको २६ वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा रक्तदान कार्यक्रम एवं बीमा सम्वन्धी सचेतनामूूलक साइकल