समाज

बजेटप्रति आरती स्ट्रीप्स उत्साहित

काठमाडौं,जेठ १८ । आइतवार सरकारले ल्याएको बजेटप्रति आरती स्ट्रीप्स कम्पनी उत्साहित बनेको छ । उद्योग क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा गरिएका व्यवस्था सकारात्मक रहेको कम्पनीले बताएको हो

‘वाईवाई ग्लोकल टिन हिरो नेपाल २०२२’ का लागि आवेदन खुला

काठमाडौं,जेठ १८ । ‘वाईवाई ग्लोकल टीन हीरो नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । आठौंैं संस्करणको उक्त अवार्ड कार्यक्रम आगामी सेप्टेम्बर १ मा हुने आयोजक ग्लोकल प्रालिले बताएको

बैंकमा निक्षेप फर्किंदै

काठमाडौं,जेठ १८। स्थानीय चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुन: बैंकमै फर्किन थालेको छ । नेपाल बैकर्स संघको तथ्यांकअनुसार वैशाखभर वाणिज्य बैंकहरूबाट १९ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । चुनावपछिका

गुल्मी रुरुक्षेत्रमा नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम शुभारम्भ

गुल्मी,जेठ १७ । रुरुक्षेत्र गाउँँपालिको आयोजना तथा जिल्ला युवा परिषद गुल्मीको समन्वयमा नमुना युवा गाउँ सभा अभ्यास कार्यक्रम गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उदघाटन गरेका छन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना

नापी कार्यालय रुपन्देहीका अमिन अख्तियारको नियन्त्रणमा

भैरहवा,जेठ १७ । सेवाग्राहीसँग ३० हजार घुस लिँदै गर्दा नापी कार्यालय रुपन्देहीका अमिन टेकबहादुर रायमाझीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले पक्राउ गरेको छ । जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३०

मिरुना र फुर्बाबीच क्षमायाचना, दुवैले गरे यस्तो सहमति

काठमाडौं,जेठ १७ । नायिका मिरुना मगर र फुर्बा लामाले एकाअर्कासंग माफी माग्दै क्षमायाचना गरेका छन् । खराब स्पर्श गरेको भन्दै नायिका मिरुनाले आरोपि फुर्बा तामाङलाई सोमबार झापड हानेकी थिइन ।

कोरोना अपडेट: २४ घण्टामा आठजना सङ्क्रमित

काठमाडौं,जेठ १७ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि

कपिलवस्तुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु,जेठ १७ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका

नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा

काठमाडौं,जेठ १७ । नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फूर्वा लामा रिहा भएका छन् । कबड्डी–४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा