समाज

चितवनकी एक महिलालाई श्रीमानले मलद्वारमा लौरो घुसाउँदा ज्यान गयो

चितवन,जेठ १७ । चितवनकी एक महिलालाई श्रीमानले मलद्वारमा लौरो घुसाउँदा ज्यान गएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको ज्यान गएको हो । माझीको

निर्वाचनको परिणाम सन्तोषजनकः गठबन्धन

काठमाडौं, जेठ १७ । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,

अर्थमन्त्रीको जिकिरः बजेट न वितरणमुखी, न चुनाव लक्षित

काठमाडौं, जेठ १७ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सदनमा पेस गरेको बजेट चुनावमुखी नभएको बताएका छन् । उनले सत्ता गठबन्धनका दलहरूको सहकार्यमा बजेट बनाएको स्पष्ट पारेका छन् । गठबन्धनका सबै

धितोपत्र बजारमा भित्रिँदै विद्युत् प्राधिकरण

आईपीओ प्रिमियममा जारी हुने काठमाडौं,जेठ १७ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरण धितोपत्र बजारमा आउने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरिरहेको अवस्थामा सरकारले आगामी

संयमित भएर बजेट ल्याएका छौं, लक्ष्य पूरा हुन्छ : अर्थमन्त्री

काठमाडौं,जेठ १७ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संयमित भएर ल्याएको भन्दै यसको लक्ष्य प्राप्त हुने दाबी गरेका छन् । आर्थिक वर्ष (आव) २०७९/८० को बजेट सार्वजनिक भएको

कार्यपालिका सदस्य निर्वाचन : सरुमारानी र नौबहिनीमा एमालेको प्यानलै बिजयी

प्युठान,जेठ १६ । प्युठानको सरुमारानी र नौबहिनीमा भएको गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। ५ दलिय गठबन्धनलाई पराजीत गर्दै एमाले तर्फका उम्मेदवारहरुले जीत हासिल गरेका हुन।

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छः ओली

काठमाडौं,जेठ १६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् । ‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको

कोरोना अपडेट: पाँच जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ १६ । पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५५३ जनाको पीसीआर परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि

देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दाङ,जेठ १६ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको लु.अ.अ.जे. ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोहि