समाज

हिमाल आरोहण गर्नेको तथ्याङ्क छैन

काठमाडौं, जेठ १५ । यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये

कर्जाको जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं,जेठ १५ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्मचारीका लागि कर्जा व्यवस्थापन

बूढानीलकण्ठमा देक्काइदो ओनसेन रिसोर्ट सञ्चालनमा

काठमाडौं,जेठ १५ । काठमाडौंको बूढानीलकण्ठमा देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) सञ्चालनमा आएको छ । होक्काइदो नेपाल बिजनेस गू्रप (एचएनबीजी)ले बूढानीलकण्ठ स्कुलको उत्तरपश्चिममा उक्त रिसोर्ट सञ्चालनमा ल्याएको हो । करीब

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर निर्णय लिन्छौं : प्रधानमन्त्री

काठमाडौं,जेठ १५ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तरराष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतको फैसला अध्ययन गरेर आवश्यक निर्णय लिने बताउनुभएको छ । उहाँले प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरुले

सीमितको पहुँचमा बैंक कर्जा

साढे ४ प्रतिशत ग्राहकलाई मात्रै ऋण काठमाडौं,जेठ १५ । बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जाका ग्राहकबीच ठूलो असन्तुलन पाइएको छ । बैंकमा खाता खोली कारोबार गर्ने सर्वसाधारणको संख्या उत्साहजनक

स्रोतको दबाबबीच आज बजेट आउँदै

काठमाडौं,जेठ १५ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि सरकारले आइतवार (आज) बजेट ल्याउँदै छ । स्रोत सन्तुलनको दबाबबीच चालू आवको भन्दा केही आकार बढाएर बजेट सार्वजनिक गर्न लागेको

आइतबार दिउँसो ४ बजे बजेट भाषण

काठमाडौं,जेठ १४ । आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

बारा,जेठ १४ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई ट्रक एक आपसमा ठक्कर ठोक्किँदा दुर्घटना भएको छ । दुई ट्रक मध्ये एक ट्रकमा आगलागी समेत भएको प्रहरीले जनाएको छ । तार सर्ट

नुवाकोटमा एक युवक मृत भेटिए

नुवाकोट,जेठ १४ ।  जिल्लामा एक युवक मृत फेला परेका छन् । जिल्लाको विदुर नगरपालिका–९ खड्का थोकमा एक युवक मृतावस्थामा भेटिएको प्रहरीले जनाए छन्। मृत भेटिएका युवक सोही ठाउँ बस्ने वर्ष