समाज

कोरोना अपडेट: २४ घण्टामा आठ जनामा कोरोना पुष्टि

काठमाडौं,जेठ १३ । पछिल्लो २४ घण्टामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको

गुडिरहेको ग्याँस बुलेटमा भिषण आगो लाग्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

चितवन,जेठ १३ । नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा आगलागी भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी

चितुवाको आक्रमणबाट बालकको मृत्यु

अर्घाखाँची,जेठ् १३ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको

बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने

बाजुरा,जेठ १३ । बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा

विद्युत् चुहावट : मन्त्रालय र प्राधिकरणको तथ्यांक बाझियो

काठमाडौं,जेठ १३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विद्युत् चुहावटसम्बन्धी तथ्यांक एकआपसमा बाझिएको छ । दुवै निकायले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्मको विद्युत् चुहावटसम्बन्धी

उपभोक्ताको ढाड सेक्दै महँगी

काठमाडौं,जेठ १३। दैनिक प्रयोगमा आउने हरेक वस्तुको चर्को मूल्यवृद्धिले दिनदिनै उपभोक्ताको ढाड सेक्दै छ । पछिल्लो समय दाल, चामल, फलफूल, हरियो सागसब्जी, अण्डा, माछामासु, खानेतेललगायत हरेक वस्तुको मूल्य अत्यधिक बढेको

नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउन माग

काठमाडौं,जेठ १३। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि यूरोपेली संघका राजदूत नोना डिप्रेजबीच बिहीवार मन्त्रालयमा भेटवार्ता भएको छ । उनीहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको

सर्वोच्चको आदेश : निजगढमा विमानस्थल नबनाउनू

१ अर्ब ११ करोड रुपैयाँ र झन्डै तीन दशकको प्रयास खेर, पूर्वाधारविज्ञदेखि राजनीतिज्ञसम्मको असहमति काठमाडौं,जेठ १३ । अध्ययनमा झन्डै ३ दशक र १ अर्ब ११ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय

आजबाट काठमाण्डौँमा अब बालेन–सुनिता युग सुरु

काठमाडौं,जेठ १३ । देशको सबैभन्दा धेरै जनसंख्या भएको राजधानी काठमाण्डौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका वालेन्द्र साह निर्वाचित भएका छन्।  साहले ६१ हजार ७६७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको