समाज

रुपन्देहीमा जनता प्रगतिशील पार्टीले खोल्यो खाता

बुटवल,जेठ ७ । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन । उनले ४ हजार ३ सय ८४ मत प्राप्त गरेर बिजयी हुँदा

वडा सदस्यदेखि महानगरका मेयरको तलब कति?

काठमाडौं, जेठ ७ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ।

सरकारको नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत हुने

काठमाडौं, जेठ ७ । सरकारको नीति तथा कार्यक्रम जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ। जेठ १० गते दिउँसो ४ बजे बस्ने संघीय संसद्का

सुरु भयो पढाइ विद्यार्थी भने रित्तै

काठमाडौं, जेठ ७। नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !

काठमाडौं, जेठ ७। गठबन्धनको दोस्रो ठूलो दल रहेर पनि नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

काठमाडौं, जेठ ७। निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा

एक मतले विजयी जयप्रकाश चौरसिया

काठमाडौं, जेठ ७। स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् । यद्यपि केही

नुवाकोटमा सकियो मतगणना, कोको बने निर्वाचित जनप्रतिनिधि

नुवाकोट,जेठ ७ । नुवाकोटमा मतगणना सकिएको छ । नुवाकोटका १२ वटा स्थानीय तहमा निर्वाचित भएका प्रमुख /अध्यक्ष उप- प्रमुख /उपाध्यक्षको नाम/पद हेर्नुस् १. बिदुर नगरपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन)प्रमुख :

फेरियो शिक्षक र कर्मचारीको पोसाक

काठमाडौं, जेठ ७ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय