
काठमाडौं,जेठ ७ । हेटौडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी मीना लामा विजयी भएकी छन् । नेकपा एकिकृत समाजवादीबाट मेयरमा प्रतिस्पर्धा गरेकी लामाले २३ हजार ७५ मत पाउँदा उनका निकटतम

चितवन,जेठ ७ । शुक्रवार बेलुका आएको हावाहुरीका कारण चितवनमा बिजुलीका पोल नै भाँचिएका छन् । निर्माणाधिन र निर्माण सम्पन्न भवनमा समेत ठूलो क्षति भएको तस्वीरहरू सार्वजनिक भएका छन्। क्षतिको विवरण

नुवाकोट,जेठ ६ । जिल्लाको विदुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजनलाल श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)को उम्मेदवार प्रभा बोगटी विजयी भएकी छन् । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख

भरतपुर,जेठ ६ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको

काठमाडौं,जेठ ६ । कैलालीमा गुडिरहेको बसमाथि रुख ढलेको छ । शुक्रबार साँझ आएको हावाहुरीको कारण गुडिरहेको बसमा रुख ढल्दा ५ जना घाइते भएका छन् । कैलालीको लम्कीचुवा-८ गप्का भन्ने ठाउँमा

काठमाडौं, जेठ ६ । विदुर नगरपालिकाको उपमेयरमा प्रभा बोगटी निर्वाचित भएकी छिन् । बोगटी नेकपा माओवादी केन्द्रकी दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी समेत हुन ।उनले १२ हजार ८६० मत ल्याएर

काठमाडौं,जेठ ६ । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा नयाँ कर्पोरेट भवन शिलान्यास गरेको छ । जेठ ६

नयाँदिल्ली,जेठ ६ । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय

काठमाडौं,जेठ ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला