
नुवाकोट,वैशाख २९ । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, १०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्र वा

काठमाडौं,वैशाख २९ । भोलि (शुक्रबार) हुन मतदानका लागि आज रातिदेखि सवारी साधन बन्द हुने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आज राति १२ बजेदेखि शुक्रबार साँझ

डोटी,वैशाख २९ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्किदै गरेको यात्रु चढेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । भारत, महेन्द्रनगर तथा कैलालीबाट मतदानका

काठमाडौं,वैशाख २९ । स्थानीय चुनाव २०७९ का निम्ति राजधानी काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धि भएको छ । काठमाडौं छाड्ने यात्रुको संख्या वृद्धिसंगै बसपार्क सुनसान भएको छ । जिल्लाका केहि स्थानीय

काठमाडौं,वैशाख २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका

उदयपुर,वैशाख २९ । जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा ११ हजार भोल्टको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा करेन्ट लागेर एक महिलाको

काठमाडौं,वैशाख २९ । सरकारले आगामी आर्थिक वर्ष (आव) को बजेट निर्माणको अन्तिम तयारी गरिरहँदा नागरिक स्तरबाट विभिन्न सुझाव आएका छन् । नेपालको बजेट निर्माणको इतिहासमै पहिलोपटक नागरिक सुझावलाई पनि विशेष

काठमाडौं,वैशाख २९ । चालू आवको चैत मसान्तसम्ममा २३२ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त संख्या बढी हो । गत आवको सोही अवधिमा १६९ स्वदेशी

काठमाडौँ,वैशाख २९ । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।