समाज

नुवाकोट पञ्चकन्या मतगणना: वडा नम्बर ३ को २ सय मत गणना गर्दा यस्तो आयो परिणाम

नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्यामा मतगणना जारी छ । पन्चकन्याको २ सय मत गणना गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष तेजबहादुर तामाङको ८९ मत थपिएको छ । नयाँ अपडेट अनुसार उपाध्यक्षको

शिवपुरी २ नम्बर वडामा माओवादी केन्द्रको प्यानल नै विजयी

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । उक्त वडाको अध्यक्षमा कुमार तामाङ, महिला सदस्यमा ज्ञानु माया तामाङ, दलित

नुवाकोट पञ्चकन्या काङ्ग्रेस- माओवादी टक्कर, काङ्ग्रेस सभापति महतको संयमित रहन आग्रह

नुवाकोट, जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा वडा नम्बर २ पन्चकन्याको मत गणनाको नयाँ विवरण प्राप्त भएको छ । पञ्चकन्याको वडा नम्बर २ को १४१८ मत गणना गर्दा नेपाली काङ्ग्रेसका

नुवाकोटको तारकेश्वर ४ नम्बरमा एमालेको प्यानल नै विजयी

नुवाकोट,जेठ १ । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाको अध्यक्षमा हरिबहादुर पाैडेलको प्यानलनै विजयी भएको हो । पाैडेलले ८८८ मत प्राप्त गरेका छन ।

नुवाकोट पञ्चकन्यामा काङ्ग्रेस-माओवादी टक्कर: नेता खनालको निरन्तर अग्रता कायमै

नुवाकोट, जेठ १ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद खनाल निरन्तर अग्रता कायम गर्दै अगाडि बढेका छन् । काङ्ग्रेस किल्लाको रुपमा रहेको कबिलासबाट अध्यक्ष उम्मेदवार खनालले आधाजसो

टोखाको झोरमा नेपाली काङ्ग्रेसका रमेश लामिछाने विजयी

काठमाडौं,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्षमा नेपाली काङ्ग्रेसका रमेश लामिछाने विजयी भएका छन् । आइतबार बिहान सम्पन्न वडा नम्बर १ को मतगणना अनुसार लामिछानेले ७५३ मत

यस्तो छ शिवपुरी गाउँपालिका वडा नम्बर दुईको पछिल्लो मत परिणाम

नुवाकोट,जेठ १ । जिल्लाको शिवपुरी गाउँपालिकाको वडा नम्बर २ को मतगणना सुरु भएको छ ।

विदुर नगरपालिका १ मा पुनः एमालेका लेनिन बिजयी

नुवाकोट,जेठ १ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदबार लेनिन रञ्जित विजयी हुनुभएको छ ।  ३६ मत गणना हुन बाँकी रहदा नेपाली काँग्रेसबाट उम्मेदबार बन्नुभएका शंकर

दुई हजारभन्दा बढी मतसहित बालेन शाहकाे अग्रता कायमै

काठमाडौं,जेठ १ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन् । बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार केशव