समाज

विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै

काठमाडौं, बैशाख ६ । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला विवादित बनेपछि न्यायपरिषद्ले

निलम्बित गभर्नर विरुद्ध गठित जाँचबुझ समितिले बल्ल शुरु गर्‍यो काम

काठमाडौं,वैशाख ६ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीका सम्वन्धमा गठन गरेको जाँचबुझ समितिले आइतवारबाट बल्ल काम थालेको छ। सरकारले गत चैत २४ गते बिहीवार नेपाल राष्ट्र बैंकका गभर्नर

आईओसीले पठायो पेट्रोलियम पदार्थको यस्तो नयाँ मूल्यसूची, पेट्रोल घट्यो डिजेल बढ्यो

काठमाडौं,वैशाख ६ । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशन(आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आयल निगमका अनुसार आईओसी वैशाख ३ गते पठाएको पछिल्लो मूल्यसूचीमा पेट्रोलको मूल्य घटेको

हस्तकला निर्यातका लागि चेम्बर र हस्तकला महासंघबीच सम्झौता

काठमाडौं,वैशाख ६ । हस्तकलाका वस्तु निर्यातका लागि नेपाल चेम्बर अफ कमर्श र नेपाल हस्तकला महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ । हस्तकलाका वस्तुको निर्यात प्रवर्द्धन गरी व्यापार न्यूनीकरणका लागि संयुक्त

रेल मार्गको काम फेरि अवरुद्ध

रौतहट,वैशाख ६ । रूख कटानको विवादले मेची–महाकाली विद्युतीय रेल मार्गको काम फेरि अवरुद्ध भएको छ । रूख कटान गर्ने विषयमा वन उपभोक्ता समूह र रेल्वे कार्यालयबीच विवाद हुँदा राष्ट्रिय गौरवको

लघुवित्तमा रहेको एनजीओको लगानीलाई वैधता दिन लबिङ

काठमाडौं,वैशाख ६ । लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा गैरसरकारी संस्था (एनजीओ) हरूले गरेको लगानीलाई मान्यता दिन लघुवित्तकर्मीले लबिङ गरेका छन् । एनजीओको लगानी हटाउँदा लघुवित्त संस्थाहरू नाफाकेन्द्रित भई लघुवित्तको मर्म

फलफूल र तरकारी स्रोतमै महँगो

काठमाडौं,वैशाख ६ । फलफूल र हरियो तरकारीको भाउ बढेर छोइनसक्नु भएको छ । फलफूल र तरकारीको मूल्य अचाक्ली बढ्नुमा ढुवानी भाडा, फितलो बजार अनुगमन र ती वस्तु आयात गर्ने स्रोत

एमालेविरुद्धको भ्रम चिर्न पत्रकारलाई गुरुङको आग्रह

रुपन्देही,वैशाख ५ । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तहको निर्वाचनमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरु सम्प्रेषण गर्न आग्रह गरेका छन। प्रेस चौतारी नेपाल

माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज गाैतमद्वारा पार्टी परित्याग

दाङ,वैशाख ५ । नेकपा (माओवादी)केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाड्नु भएको छ । सोमबार आज घोराहीमा पत्रकार सम्मेलन गरी गौतमले माओवादी त्यागेको घोषणा गर्नु भएको हो । दाङ जिल्लाका