
काठमाडौं, चैत ३०। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ ।

गुल्मी,चैत ३० । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले सामाजिक अभियान्तालाई सम्मान गरेको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार सामाजिक अभियान्त शान्त

ओखलढुंगा,चैत ३० । ओखलढुंगाको हर्कपुरमा जीप दुर्घटना भएको छ। आज बिहान सोलुखुम्बुबाट छुटेको पुर्वको लागि छुटेको जिप करिब ९ः४० बजे हर्कपुरको भडारे खोलामा दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको

काठमाडौं, चैत ३०। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका छन् । मंगलबार निर्वाचन आयोगद्वारा आयोजित एक

काठमाडौं, चैत ३० । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न

काठमाडौं, चैत ३० । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा

काठमाडौं,चैत ३० । चामल तथा तेल उद्योगीले आयातमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल चामल तेल, दाल उद्योग संघका पदाधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न माग गरेका हुन् ।

काठमाडौं,चैत ३० । अर्थ मन्त्रालयले राष्ट्रिय अर्थतन्त्र खराब भइनसकेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट मंगलवार नेपाल राष्ट्र बैंकले त्यसैलाई पुष्टि गर्ने तथ्यांक प्रकाशित गरेको छ । यी दुई निकायको प्रतिवेदनले अर्थतन्त्र

काठमाडौं,चैत ३०। तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै मंगलवार सम्पन्न भएको छ । सम्मेलनबाट पहिचान गरिएका तीन मुख्य समस्याहरू गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई