
काठमाडौं,चैत २३ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा सङ्क्रमण

नुवाकोट,चैत २३ । नुवाकोटको ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा लजिता लामा ‘सुनिता’ सर्वसम्मत उम्मेदवार चयन भएका छन । बुधबार ककनी डाँडामा भएको गाउँकमिटीको बैठकले सर्वसम्मत रूपमा प्रमुखमा अधिकारी

भैरहवा,चैत २३ । वर्तमान सरकारका गठबन्धन दलहरुबिच स्थानिय तहको निर्वाचनमा पनि सहकार्य हुने गठबन्धन घटक नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधव कुमार नेपालले बताएका छन । मंगलबार साझ भैरहवा स्थित गौतमबुद्ध

काठमाडौँ,चैत २३ । शान्ति स्थापनार्थ कंगोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि

काठमाडौं,चैत २३ ।नेपालबाहिरका एक सय देशबाट सोझै नेपालमा गाडी बुकिङको सुविधा उपलब्ध हुने भएको छ । नेपालको नाइन रेन्ट ए कार कम्पनी र जर्मनीको सिक्स्ट लिमिटेडबीच आगामी सेप्टेम्बरको दोस्रो हप्ताभित्रमा

काठमाडौं,चैत २३ । चराचुरुंगी तथा पन्छीजन्य रोग बर्डफ्लुको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले संक्रमण नियन्त्रणका लागि उचित

काठमाडौं,चैत २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालका लागि विलासी वस्तु आयात नगर्न आग्रह गर्नुभएको छ । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन समारोहमा उहाँले कच्चा पदार्थ स्वदेशमै ल्याएर उद्योग सञ्चालन गर्न

काठमाडौं,चैत २३ । विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै गएपछि नेपाल राष्ट्र बैंकमा दबाब बढेको छ । नीतिगत व्यवस्थापछि पनि विदेशी मुद्रा सञ्चितिमा सकारात्मक लक्षण नदेखिएपछि केन्द्रीय बैंकमा दबाब बढेको हो

काठमाडौं,चैत २३ । मंगलवार होटल तथा पर्यटन समूहको मात्र उपसूचक बढेको छ । यस दिन कारोबारका आएका समूहहरूमध्ये होटल तथा पर्यटन समूहको उपसूचक मात्र शून्य दशमलव ५ प्रतिशतले बढेको हो ।