
काठमाडौँ,चैत १७ । नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् । आजबाट वैशाख १६ गतेसम्म दरखास्त

कपिलवस्तु,चैत १७ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा १५ बेडको सुबिधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । नगरपालिका २ बडहरामा आधारभुत तहको अस्पतालको मेयर केशव कुमार श्रेष्ठले अस्पतालको शिलान्यास गरेका हुन्।

बुटवल,चैत १७ । रुपन्देहीको सैनामैना कञ्चन खोलाको किनारा नजिकै निर्मित नमुना बस्ती आज ( बिहिबार ) हस्तान्तरण गरिएको छ । बस्तीमा बनेका १० घर बिपन्न तथा गरीब परिवारलाई हस्तान्तरण गरिएको

काठमाडौं,चैत १७ । पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६२३ जनामा पीसीआर परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि

गुल्मी,चैत १७ । गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उदघाटन गरेका छन् । बिहिबार अक्सिजन प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिजन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए

काठमाडौं,चैत १७ । चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द

काठमाडौं,छैन १७। राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा एकजना भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने अमितकुमार अग्रवालविरुद्ध बुधवार उच्च अदालत

काठमाडौं,चैत १७ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा सबै मन्त्रालयका सचिव, सहसचिवसँग छलफल गरेको छ । बुधवार आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले संघीयताको मर्मअनुसार संघ,

काठमाडौं,चैत १७ । चितवन जिल्लाको राप्ती नगरपालिका–६ मा निर्माण भएको पूर्वी चितवन १३२/ ३३/ ११ केभी सब- स्टेसन बुधवारदेखि सञ्चालनमा आएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल