समाज

सुनको मूल्य ९९ हजार आठ सय रुपैयाँ

काठमाडौँ,चैत ४ । सुनको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएकाे छ । यसअघि, बिहीबार

मकवानपुरमा बस पल्टिँदा दुईको मृत्यु, १२ घाइते

मकवानपुर,चैत ४ । मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीमा बस दुर्घटनाहुँदा २ जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गमा पछिल्टएको हो । दुर्घटनामा १२ जना घाइते

पशुमा कृत्रिम गर्भधारणको आकर्षण

काठमाडौं, चैत ४ ।मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई

९ करोड बराबरको नासपाती आयात

काठमाडौं, चैत ४ । गत आर्थिक वर्ष २०७७/७८ मा नौ करोड बराबरको नासपाती आयात भएको छ । विगत १३ वर्षको तथ्यांक विश्लेषण गरी हेर्दा यस अवधिमा नासपाती आयातको औसत वार्षिक

नुवाकोटमा अत्यावश्यक परे तुरुन्तै राष्ट्रिय परिचयपत्र

नुवाकोट, चैत ४ । नुवाकोटमा अत्यावश्यक परेको खण्डमा तुरुन्तै राष्ट्रिय परिचयपत्र पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले यस सम्बन्धि जानकारी गराउदै अत्यावश्यक परेमा नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै

प्रधानन्यायाधीशविरुद्धको ‘महाअभियोग प्रस्ताव’ संसद्को सम्पतिका रूपमा रहने

काठमाडौं, चैत ४ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको ‘महाअभियोग प्रस्ताव’ संसद्को सम्पतिका रूपमा रहने संसद् सचिवालयले जनाएको छ । सरकारले मंगलबार रातिबाट संघीय संसद्को अधिवेशन अन्त्यसँगै अब प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग

स्थानीय तह निर्वाचन आचारसंहिताः उम्मेदवार बन्न राजीनामा अनिवार्य

काठमाडौं, चैत ४ । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । राजपत्रमा बिहीबार जारी स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ अनुसार

न्यू खिम्ती सब- स्टेशनको निर्माण कार्य सकियो, प्रधानमन्त्रीले शनिवार उद्घाटन गर्ने

काठमाडौं,चैत ४ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको प्रसारण लाईन तथा न्यू खिम्ती सब- स्टेशनको औपचारिक उद्घाटन शनिवार हुने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले शनिवार त्यहाँ

दुबईमा घरेलु कामदारको सुरक्षा अवस्था बुझ्दै श्रममन्त्री श्रेष्ठ

काठमाडौं,चैत ४ । संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे